Communities

Need help dealing with violent or distressing online content? Learn more

नेपाली (Nepali)

नेपाली भाषामा अनलाइन सुरक्षा सल्लाह र संसाधनहरू खोज्नुहोस्।

इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety)

इलेक्ट्रोनिक सुरक्षा आयुक्त (eSafety) अनलाइन सुरक्षाको लागि अष्ट्रेलियाको स्वतन्त्र नियामक हो। हामी अष्ट्रेलियाको सरकारी निकाय हौं। 

eSafety ले सबै अष्ट्रेलियालीहरूलाई अनलाइन हानिहरूबाट सुरक्षित राख्न मद्दत गर्दछ र सुरक्षित, थप सकारात्मक अनलाइन अनुभवहरू प्राप्त गर्ने तरिकाहरू प्रवर्द्धन गर्दछ। मानिसहरूले दुर्व्यवहार वा हानिको अनुभव गर्ने अनलाइन मंचहरू र फोरमहरूमा अष्ट्रेलियालीहरूलाई सुरक्षा दिने हामीसँग धेरैजसो कानुनी अधिकारहरू छन्।

eSafety सँग नि:शुल्क अनलाइन सुरक्षा कार्यक्रमहरू र संसाधनहरू पनि छन्। 

eSafety ले गम्भीर हानिकारक अनलाइन सामग्री हटाउन मद्दत गर्न सक्छ। गम्भीर हानिकारक सामग्रीमा निम्न समावेश हुन सक्छन्:

उजूरी कसरी गर्ने भनेर जान्नको लागि यहाँ जानुहोस्eSafety.gov.au/report[https://www.esafety.gov.au/report]

eSafety मा उजूरी गर्न मद्दत चाहिएमा दोभाषेको लागि तपाईंले 131 450 मा अनुवादन र दोभाषे सेवा (Translating and Interpreting Service) लाई पनि फोन गर्न सक्नुहुन्छ।

तपाईंले यस पृष्ठको अंग्रेजीमा भएका भागहरू पढ्न गूगल अनुवादनExternal link[https://translate.google.com/] सेवा प्रयोग गर्न सक्नुहुन्छ।

On this page:

  • Adult cyber abuse[https://www.esafety.gov.au/communities/cultural-linguistic/translations/nepali#adult-cyber-abuse]
  • Domestic and family violence[https://www.esafety.gov.au/communities/cultural-linguistic/translations/nepali#domestic-and-family-violence]

Adult cyber abuse

वयस्क साइबर दुर्व्यवहार सटीक निर्देशिका

यो निर्देशिकाले वयस्क साइबर दुर्व्यवहार के हो, यदि तपाईंले यो अनुभव गर्नुभयो भने के गर्ने, र कसरी उजुरी गर्ने र मद्दत प्राप्त गर्ने भनेर व्याख्या गर्दछ।

Domestic and family violence

प्रविधिमा आधारित घरेलु, पारिवारिक तथा यौन हिंसाको सामना गर्ने

यो छोटो मार्गनिर्देशिकाले अनलाइन र डिजिटल प्रविधिलाई कसरी घरेलु, पारिवारिक तथा यौन हिंसाको हिस्साको रूपमा कसैलाई दुर्व्यवहार वा नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ भनेर वर्णन गर्दछ। यसमा कसरी लक्षणहरूको पहिचान गर्ने, रिर्पोट गर्ने र मद्दत प्राप्त गर्ने भन्ने कुराहरू समावेश गरिएका छन्।

Last updated: 05/03/2025